May 23, 2024
Comp-1-1

मोरङ कारागारका कैदीको मृत्यु

विराटनगर । लागूऔषध मुद्दामा जिल्ला अदालत मोरङबाट दोषी ठहर भएका मोरङ कारागारमा रहेका एक जना कैदीको मृत्यु भएको छ । मोरङको पथरीशनिश्चरे नगरपालिका–१० का ३९ वर्षीय धनबहादुर थापाको मृत्यु भएको हो । जिल्ला कारागार मोरङका अनुसार थापालाई उपचारका कोशी अस्पताल विराटनगर लगिएको थियो । अस्पताल पु¥याए लगत्तै चिकित्सकले मृत घोषित गरेका थिए । खाना खाएर […]

सुनसरी । सुनसरीको दुहवी नगरपालिका वडा नम्बर ९ छाताबेलीका ११ घरपरिवार आगलागीपीडितलाई राहत वितरण गरिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले मन्त्रालयका सचिव दिनेश भट्टराई समेतको उपस्थितीमा एक कार्यक्रमकाबिच आगलागी पीडित परिवारको घरमै पुगेर उक्त राहत रकम हस्तान्तरण गरेकी हुन् । त्यसैगरी इटहरी नगरपालिका वडा नं ७ रामजानकी टोल सिसौना निवासी […]

काठमाडौँ । सात बाछिटाकृति र एक समालोचनाकृति एकसाथ विमोचन भएको छ । कौशिकी साहित्य प्रतिष्ठान र भुँडी पुराण प्रकाशनको सहकार्यमा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईले ८ वटा कृतिहरूको एकसाथ विमोचन गरेका हुन् । प्रमुख अतिथि राईले कृति विमोचन गर्दै बाछिटाकविताले प्रकृतिको दर्शनलाई आत्मसात् गर्दै प्रकृतिलाई मानवीकरण गरिने सैद्धान्तिक स्वरूपका बाछिटा तीक्ष्ण […]

sssss.gif
Comp-1-1
Comp-1-1

काठमाडौं । नयाँदिल्लीका मुख्यमन्त्री तथा आप पार्टीका राष्ट्रिय संयोजक अरविन्द केजरीवाल पक्राउ परेका छन् । उनलाई अन्तःशुल्क नीति मामिलामा प्रवर्तन निर्देशनालय (इडी) ले पक्राउ गरेको

Comp-1-1
Skip to content