संविधानमा समानुपातिक समावेशिताको नयाँ भाष्य र दलित मुक्तिका आयाम

नविन घतानी एक थान संविधान त्यस्तो तथास्थु अस्त्र होइन, जसले देशको उन्नती र प्रगतीमा जादुमय गर्न सकोस । तथापी देशलाई संविधान चाहिन्छ, ताकि सबै प्रकारका अन्योलता, अराजकता र अस्थिरताबाट देशलाई मुक्त गर्नका निम्ति संविधान चाहिन्छ । ‘संविधान मनुस्मृती शैलिमा लेखिएको धार्मिक अन्धवादमा आधारित अस्त्र होइन ।’ जुन लेखिएपछि हजारौ–हजार वर्षसम्म पनि समाजले जवरजस्त अनुसरण गर्नै […]

पुरा पढ्नुहोस् ..

राज्यले यसरि नै हेप्ने हो भने उत्पीडीत समुदाय धार्मिक बिद्रोह र धर्म त्यागको बाटोमा

आज जेष्ठ २१, झन्डै डेढ दशक अघि पुनरस्थापित संसदले नेपाललाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको दिन । यसै दिनलाई तत्कालिन सरकारले जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको रुपमा मनाउने निर्णय गर्यो । सोहि अनुसार औपचारिकताका लागि भएपनि यो दिवस दलित समुदायले मनाउँदै आएका थिए । पछिल्ला दुई बर्ष कोभिड १९ को महामारीले यो दिवस मनाउने […]

पुरा पढ्नुहोस् ..

रुकुम सोती नरसंहारको एक वर्ष, पिडितलाई न्याय कहिले पाउने ?

जेष्ठ १०, २०७७ को रुकुम चौरजहारीमा भएको जातीय नरसंहारको घटना भएको पनि वर्ष दिन भयो । जातले अलग दुई युवा युवतीको प्रेम सम्बन्धलाई जातकै कारण स्विकार्न नसक्दा सिङ्गो गाँउ उल्टेर ४, ५ किलोमिटर लखेटि–लखेटी घेराहालेर मारेर भेरी नदिमा फालीएका ति अबोध युवाको परिवारलाई न्याय दिलाउनका लागि धेरै आन्दोलनहरु भए । सडकदेखि सदनसम्म उक्त घटनाका दोषिलाई […]

पुरा पढ्नुहोस् ..

सिन्दुरको सकस

मिरा काफ्ले हिन्दुहरूका लागि रातो रंगको धुलो जसलाई हामी सिन्दुर भन्छौँ, त्यो पवित्रताको प्रतिक हो। खुसियाली, विजयोत्सव तथा शुभकार्यमा हिन्दुहरु सिन्दुरको प्रयोग गर्छन्। दुई व्यक्ति र परिवारको मिलन ठानिने विवाह मण्डप सिन्दुरको प्रयोग बिना पूर्ण हुँदैन। अग्नीलाई साक्षी राखी वैदिक मन्त्रोच्चरणका साथ सात जनमको सुखदुखको सहयात्रीको रुपमा जब महिलाको सिउँदोमा सिन्दुर भरिन्छ, तब छोरीका रुपमा […]

पुरा पढ्नुहोस् ..

श्राद्ध मात्र किन, अब अनलाइनबाट विवाह र सन्तान जन्माउने !

मिलन तिमिल्सिना कोरोनाको बेला भए पनि काठमाडांै र ललितपुर जात्रामा व्यस्त छन् । काठमाडांैमा चल्छ नेताको जात्रा, ललितपुरमा नागरिकको । यो पालि काठमाडौंको बालुवाटार र ललितपुरको पाटनमा एकैदिन गाईजात्रा भयो । बालुवाटारमा चलेको जात्राले चुनाव हारेका मान्छेलाई फूलमाला पहिराइदियो, पाटनमा थन्किएको जात्राको रथ हल्लिदा प्रहरीको टाउको फुट्यो । कोरोनाले अरुलाई रोके पनि मानमर्यादा र नीति […]

पुरा पढ्नुहोस् ..

कहिले च्यात्न नसकेको त्यो तस्बिर

राजन राउत झण्डै पन्ध्र वर्ष पुग्न लागेछ त्यो तस्बिरले मेरो पर्सको एउटा कुनामा ठाउँ पाएको । यो पन्ध्र वर्षमा मैले कतिवटा पर्स फेरेँ त्यसको कुनै लेखाजोखा छैन । तर, मसँग त्यो तस्बिरले भने यो पर्सको कुनामा ठाउँ पाइरहेको छ । सायद मेरो मनको कुनामा पनि ठाउँ पाएर होला । पटक पटक पर्स फाटेर गयो तर […]

पुरा पढ्नुहोस् ..

कोरोनासँग जम्काभेट

गोविन्द अधिकारी काठमाडौंबाट हतारहतार खैरेनीतिर हिँड्दा यति लामो समय बस्ने कल्पनै गरेको थिइन । यति धेरै बस्नुपर्ला भन्ने थाहा भएको भए सायद आउने नै थिइन । खैरेनी आउनुपर्ने मेरा दुईवटा काम थिए । पहिलो श्रीमती जी चितवनमा एउटा विवाहमा सामेल भएपछि खैरेनी गएकी थिइन् । उनलाई बन्दाबन्दी सुरु नहुँदै काठमाडौं लिएर आउने । अर्को, मझुवाघाट […]

पुरा पढ्नुहोस् ..

कोरोना महामारीमा किन बढ्दैछ आयुर्वेद प्रति आकर्षण ?

अच्युत शाली घिमिरे हाल कोभिड–१९ को महामारीले देश विदेश नै आकुल व्याकूल भएको सन्दर्भमा र यसको निश्चित औषधी र खोपको उपयुक्त व्यवस्था नभएकाले नै हुन सक्छ, सामान्य स्थितिभन्दा बढी मानिसले आयुर्वेद प्रति चाख राखिरहेका छन् । यो एकदम सकारात्मक पक्ष हो । कोरोना लागेका नजिकका आफन्त र साथीभाइहरुले पनि मलाई निरन्तर के खाने ? कसरी […]

पुरा पढ्नुहोस् ..

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद स्रोतले जनाएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदै छन् । संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि […]

पुरा पढ्नुहोस् ..

नेकपाले न्यूरोडमा लगायो डोजर, यस्ता छन् ६ कारण

२५ मंसिर पोखरा । नेपाल कम्युनिस्ट पार्टीले यहाँस्थित न्यूरोडको एक विवादित जग्गामा डोजर लगाएको छ । स्थानीय हरिबहादुर थापाको जग्गा माफियाहरुले कब्जा गरेको भन्दै नेकपाको जनपरिषद्ले डोजर लगाएको हो । कास्कीको पर्यटकीयस्थल पोखराको मुटु मानिने न्यूरोडको कैलाश विकास बैंकको सामुन्ने रहेको कृष्ण थापाले आप्नो ९ रोपनी ३ आना किर्ते कागज गरेर कब्जा गरेको भन्दै पीडितलाई […]

पुरा पढ्नुहोस् ..