‘भिजिट भिसा’मा खाडी मुलुक भ्रमण गर्न मापदण्ड

काठमाडौं । ‘भिजिट भिसा’मा मलेशिया लगायत खाडी मुलुक भ्रमण गर्न मापदण्ड तोकेको छ । कोभिड–१९ ओमिक्रोन भेरियन्ट संक्रमणका कारण सरकारले माघ १० बाट मलेशिया लगायत खाडी मुलुकमा भिजिट भिसामा जान रोक लगाएको थियो । तर, आइतबार गृह मन्त्रालयले अर्को सूचना जारी गरी भिजिट भिसामा जानका लागि मापदण्ड तोकेको हो । गृह मन्त्रालयले सरकारी कामको सिलसिलामा […]

पुरा पढ्नुहोस् ..

रिभर गाइर्ड रोजगार कार्यक्रम सञ्चालन

काठमाडौं । जल पर्यटनमा आश्रित मजदुरका लागि रिभर गाइर्ड रोजगार कार्यक्रम सञ्चालन भएको छ । नेपाल टुरिजम बोर्ड, संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम र नेपाल एशोसियशन अफ राफ्टिङ एजेन्सी (नारा) को संयुक्त पहलमा रिभर गाइर्ड रोजगार कार्यक्रम सञ्चालन भएको हो । कोभिड–१९ महामारीका कारण रिभर गाइर्ड व्यवसायमा आवद्ध मजदुरहरु समस्या परे भन्दै रिभर गाइडलाई नदी सरसफाइ […]

पुरा पढ्नुहोस् ..

अनलाइन कारोबारका लागि युजरनेम र पासवर्ड लिने ६४ हजारभन्दा बढी

१३ भाद्र, काठमाडौं । शेयर बजारमा अनलाइन कारोबार गर्न युजर नाम र पासवर्ड लिने लगानीकर्ता ६४ हजारभन्दा बढी पुगेका छन् । २ लाख ८७ हजार ८५४ जना सक्रिय लगानीकर्तामध्ये ६४ हजार ६१६ जनाले युजरनेम र पासवर्ड लिएका हुन् । ब्रोकर कम्पनीहरूमध्ये नासा सेक्युरिटिजबाट सबैभन्दा बढी ५ हजार २७६ जनाले अनलाइन युजरनेम र पासवर्ड लिएका छन् […]

पुरा पढ्नुहोस् ..

रिलायन्स लाइफ इन्स्योरेन्सको आईपीओ बाँडफाँड

१३ भाद्र, काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) बाँडफाँड भएको छ । भदौ ४ देखि ८ गतेसम्म बिक्री गरेको आईपीओ शुक्रबार बाँडफाँड भएको हो । बिक्री प्रबन्धक सानिमा क्यापिटलको केन्द्रीय कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँड भएको हो । बिक्री प्रबन्धक सानिमा क्यापिटलले कम्पनीको आईपीओ २० हजार ५०९ जना आवेदकले नपाएको जनाएको छ । […]

पुरा पढ्नुहोस् ..

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद स्रोतले जनाएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदै छन् । संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि […]

पुरा पढ्नुहोस् ..

नेकपाले न्यूरोडमा लगायो डोजर, यस्ता छन् ६ कारण

२५ मंसिर पोखरा । नेपाल कम्युनिस्ट पार्टीले यहाँस्थित न्यूरोडको एक विवादित जग्गामा डोजर लगाएको छ । स्थानीय हरिबहादुर थापाको जग्गा माफियाहरुले कब्जा गरेको भन्दै नेकपाको जनपरिषद्ले डोजर लगाएको हो । कास्कीको पर्यटकीयस्थल पोखराको मुटु मानिने न्यूरोडको कैलाश विकास बैंकको सामुन्ने रहेको कृष्ण थापाले आप्नो ९ रोपनी ३ आना किर्ते कागज गरेर कब्जा गरेको भन्दै पीडितलाई […]

पुरा पढ्नुहोस् ..

निर्वाचित रेशमलाई जेल कोचेर ठूलो अन्याय : नेतृ हिसिला यमी

कैलाली। नयाँशक्ति पार्टी नेपालकी हेडक्र्वाटर सदस्य एवं नेतृ हिसिला यमीले धनगढीमा थारु अगुवाहरुसँग टीकापुर घटनाबारे छलफल गरेकी छिन् । थरुहट थारुवान आन्दोलनको क्रममा घटेको टीकापुर घटना घटाएको अभियोगमा पुर्पक्षका लागि कारागार चलान गरिएका जननिर्वाचित तर सपथ नगराइएका सांसद रेशम चौधरीसहित २७ विरुद्ध लागेको मुद्दा र समसमायिक राजनीतिक घटनाक्रमबारे थारु अगुवालाई बोलाएर छलफल गरेकी हुन् । […]

पुरा पढ्नुहोस् ..

‘न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही हुन्छ’ : मन्त्री विष्ट

शिव बहादुर वि.क काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गर्ने भनेका छन् । युएनआई–एप्रो नेपाल लियाजन काउन्सिलको पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले श्रमिकले न्यूनतम वेतन र सामाजिक सुरक्षा पाउने वातावरण सिर्जना गर्न सरकार केन्द्रित हुने बताए । सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै अनौपचारिक […]

पुरा पढ्नुहोस् ..