टेलिकमहरूका लागि एकद्वार सर्ट कोड लागू
२३ भदौ, काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणले सर्टकोड सम्बन्धी कार्यविधि जारी गर्दै टेलिकमहरूका लागि एकद्वार सर्ट कोड लागू गरेको छ । प्राधिकरणले ब्यालेन्स हाल्ने, ब्यालेन्स बुझ्ने र ब्यालेन्स ट्रान्सफर गर्नेसमम्मका सुविधा सबै सेवा प्रदायककोमा एउटै कोडबाट हुनेछ । अहिलेसम्म यस्ता सुविधाका लागि प्रत्येक टेलिकमले आफ्नो फरक कोड प्रयोगमा ल्याइरहेका थिए । अबदेखि नेपालमा भएका सबै […]
पुरा पढ्नुहोस् ..