‘पुँजीपतिहरुले सर्वहारा वर्गको अधिनायकत्वलाई तानाशाही ठान्दछन्’

तत्कालीन नेकपा माओवादीले आजकै दिन २०५२ साल फागुन १ गते दीर्घकालीन जनयुद्धमा जाने उद्घोष गर्‍यो । देशमा आमूल परिवर्तन ल्याउन तत्कालीन राज्य र माओवादीबीच १० वर्षसम्म घमासान गृहयुद्ध चल्यो ।  तत्कालीन सात राजनीतिक दल र माओवादीबीच १२ बुँदे सहमति भएपछि २०६२/०६३ सालको जनआन्दोलनबाट राजतन्त्रको अन्त्य भई मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भयो । सोही दिनलाई […]

पुरा पढ्नुहोस् ..