केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु
काठमाडौं, २५ वैशाख । भारतको केरलामा डुंगा दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ । मलमपुरम जिल्लाको तानुर इलाकामा थुवलथिरम समुद्री तट नजिक गएराति ४० जना पर्यटकहरू चढेको डुंगा दुर्घटना भएको हो । मृत्यु हुनेमा धेरैजसो बालबालिका रहेका छन् । छुट्टीमा घुम्न आएकाहरू दुर्घटनामा परेको र दुर्घटनास्थलबाट २१ वटा शव बाहिर निकालिएको केरला राज्यका मन्त्री […]
पुरा पढ्नुहोस् ..