September 20, 2026

प्रधानमन्त्रीबाट तराई-मधेशको सुक्खा क्षेत्र अवलोकन (तस्बिरहरू)

प्रधानमन्त्रीबाट तराई-मधेशको सुक्खा क्षेत्र अवलोकन (तस्बिरहरू)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तराई मधेशको सुख्खाग्रस्त क्षेत्रको आज अवलोकन गरेका छन् । नेपाल सरकारले यही साउन ७ गतेको बैठकले तीन महिना अवधिको लागि मधेश प्रदेशभर विपद् संकटग्रस्त क्षेत्र घोषणा गर्ने निर्णय गरेको थियो ।

वर्षाको समयमा पानी नपरेसँगै किसानको धान रोपाइँ प्रभावित भएपछि समस्यालाई कसरी समाधान गर्ने भन्नेमा प्रधानमन्त्री ओलीले यसअघि सम्बन्धित मन्त्री, प्रदेश सरकार र उच्चाधिकारीसँग छलफल गरेका थिए । प्रधानमन्त्री ओली महोत्तरी र बाराका कार्यक्रममा पनि सहभागी हुनेछन् ।

 

सम्बन्धित खबरहरु