November 3, 2026

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा विराटनगर र जनकपुर भिड्ने[तालिका]

एनपीएलको खेल तालिका सार्वजनिक, उद्घाटनमा विराटनगर र जनकपुर भिड्ने[तालिका]

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को खेल तालिका सार्वजनिक भएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले सोमबार सार्वजनिक गरेको तालिकाअनुसार १५ मंसिरको उद्घाटन खेलमा विराटनगर किङ्ग्स र जनकपुर बोल्ट भिड्नेछन्।

यो खेल त्रिवि क्रिकेट मैदान, कीर्तिपुरमा १२:१५ मा हुनेछ। फाइनल खेल ६ पुसमा हुनेछ।

हेर्नुहोस् तालिका

सम्बन्धित खबरहरु

भर्खरै