September 22, 2026

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पक्राउ

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक पक्राउ

काठमाडौं । नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारी पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले महानिर्देशक अधिकारीलाई पक्राउ गरेको हो। उनीमाथि आजै विशेष अदालतमा मुद्दा दायर गर्ने अख्तियारको तयारी छ।

एरोड्रम इन्जिनियर विभागका मुरारी भण्डारीलाई समेत अख्तियारले नियन्त्रणमा लिएको छ।

सम्बन्धित खबरहरु

भर्खरै