September 22, 2026

सुनको मूल्य एकैदिन ८ हजार १०० रुपैयाँले बढ्यो

सुनको मूल्य एकैदिन ८ हजार १०० रुपैयाँले बढ्यो

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ । आज सुनको मूल्य ८ हजार १०० रुपैयाँले बढेर प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै, चाँदीको मूल्यमा पनि वृद्धि भएको छ । सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३२५ रुपैयाँ पुगेको छ ।

 

सम्बन्धित खबरहरु

भर्खरै