September 23, 2026

घट्यो पेट्रोलियम पदार्थको मूल्य

घट्यो पेट्रोलियम पदार्थको मूल्य

काठमाडौं । आज पेट्रोलमय पदार्थको मूल्य घटेको छ । आज घटेको मूल्यमा पेट्रोलको मूल्यमा प्रतिलिटर ५ रुपैयाँ तथा डिजेल र मट्टितेलको मूल्यमा ११ रुपैयाँ घटेको नेपाल आयल निगमले जनाएको छ ।

यसअघि समायोजनमा बढेको भए पनि आज भने मूल्य घटेर आएको छ । पेट्रोलीयम पदार्थ अनिवार्य आवश्यक्ता भईसकेको अवस्थामा उक्त कार्यले सर्वसाधारणमा भएको मूल्यवृद्धिको असरलाई कम गर्ने अनुमान गरिएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै