September 23, 2026

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

पेट्रोलको मूल्य बढ्यो, डिजेल र मट्टीतेलको घट्यो

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ भने डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। निगमका अनुसार, पेट्रोल प्रतिलिटर २ रुपैयाँले वृद्धि गरिएको छ।
त्यस्तै, डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १ रुपैयाँले घटाइएको निगमले जनाएको छ। नयाँ मूल्य शनिवार बिहानदेखि लागू हुनेछ।

 

सम्बन्धित खबरहरु

भर्खरै