May 20, 2025

सिरहा घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन(तस्बिरहरू)

सिरहा घटनाको विरोधमा काठमाडौंमा प्रदर्शन(तस्बिरहरू)

काठमाडौं । दलित समुदायका सरोकार र सवालमा विभिन्न मागसहित दलितका लागि दलित अभियानले बानेश्वरमा प्रदर्शन गरेको छ । सो क्रममा प्रदर्शनकारीहरू निषेधित क्षेत्र तोडेर संसद भवनतर्फ पस्न खोजेपछि प्रहरीले सामान्य बल प्रयोग गरेको छ ।

सिरहामा दलित बस्तीमा डोजर चलाइएको, जातीय विभेद नरोकिएको भन्दै दलित अभियन्ता खगेन्द्र सुनारलगायतको समूहले विरोध जनाएको थियो ।

 

 

सम्बन्धित खबरहरु