September 21, 2026

कांग्रेसको दोस्रो विशेष महाधिवेशन लम्बिने

कांग्रेसको दोस्रो विशेष महाधिवेशन लम्बिने

काठमाडौं । नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन भोलिसम्म लम्बिने भएको छ।

महामन्त्रीद्वयको प्रतिवेदनमाथि छलफल चलिरहँदा निष्कर्षमा पुग्न समय लाग्ने भएसँगै बैठक लम्बिएको हो।

बैठक मंगलबारसम्म लम्बिएको विशेष महाधिवेशन प्रचार प्रसार उपसमितिले जानकारी दिएको हो।

सम्बन्धित खबरहरु

भर्खरै