September 20, 2026

कांग्रेस विशेष महाधिवेशन:विश्वप्रकाश शर्माले पेस गरे १८ बुँदे संकल्प (पूर्णपाठ)

कांग्रेस विशेष महाधिवेशन:विश्वप्रकाश शर्माले पेस गरे १८ बुँदे संकल्प (पूर्णपाठ)

काठमाडौं । नेपाली कांग्रेसको जारी विशेष महाधिवेशनको बन्दसत्रमा महामन्त्री विश्वप्रकाश शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका छन् ।

काठमाडौंको भृकुटीमण्डपमा जारी बन्द सत्रमा महामन्त्री शर्माले सांगठनिक प्रतिवेदन पेस गरेका हुन् । प्रतिवेदन पेस गर्दै महामन्त्री शर्माले प्रधानमन्त्रीमा दुई कार्यकाल प्रस्ताव राखेका छन् । उनले कुनै पनि पार्टीको तर्फबाट एउटै व्यक्ति दुई पटकभन्दा प्रधानमन्त्री बन्न नपाउने नीति लिन प्रस्ताव गरेका हुन् ।

त्यस्तै आगामी निर्वाचनमा एक्लै प्रतिस्पर्धा गर्ने पनि उनको प्रस्तावमा उल्लेख छ । प्रतिवेदनमा शर्माले विगतका गल्ती सच्याउने १५ बुँदे संकल्पहरू पनि प्रस्तुत गरेका छन् ।

सम्बन्धित खबरहरु