September 21, 2026

रास्वपाको केन्द्रीय सदस्यमा सात जना मनोनीत

रास्वपाको केन्द्रीय सदस्यमा सात जना मनोनीत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय सदस्यमा सात जना मनोनीत भएका छन्। रास्वपाको आइतबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले विवेकशील साझाबाट एकतामा आएकाहरूलाई मनोनीत गरेको हो।

मनोनीत हुनेमा समीक्षा बाँस्कोटा, प्रकाशचन्द्र परियार, सुरज प्रधान, नवराज थापा, आशुतोष प्रधान, धनेज थापा र रञ्जु दर्शना छन्।

सम्बन्धित खबरहरु

भर्खरै