September 22, 2026

एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन (सूचीसहित)

एमाले महाधिवेशन : उम्मेदवारको प्रारम्भिक नामावली प्रकाशन (सूचीसहित)

काठमाडौं । नेकपा(एमाले)को ११ औं महाधिवेशन अर्न्तगत सोमबार मनोनयन दर्ता भएको छ । नयाँ नेतृत्वका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलले प्यानल बनाएर उम्मेदवारी दर्ता गराएका छन् । कतिपयले स्वतन्त्र रुपमा पनि मनोनयन दर्ता गरेका छन् । नयाँ नेतृत्वका लागि अध्यक्षमा २, उपाध्यक्षमा ११, महासचिवमा २, उपमहासचिवमा ७ र सचिवमा २० जनाको उम्मेदवारी परेको छ ।

सम्बन्धित खबरहरु

भर्खरै