September 22, 2026

ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए अवधारणापत्र (पूर्णपाठसहित)

ईश्वर पोखरेलले पार्टी कार्यालयमा बुझाए अवधारणापत्र (पूर्णपाठसहित)

काठमाडौं । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टीको एघारौं महाधिवेशनबारे तयार पारिएको अवधारणापत्र पार्टी केन्द्रीय कार्यालयमा बुझाएका छन् ।

सोमबार दिउँसो ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा पुगेर पोखरेलले अवधारणापत्र बुझाएका हुन् ।

सम्बन्धित खबरहरु

भर्खरै