September 22, 2026

बालेन शाहलाई पितृशोक

बालेन शाहलाई पितृशोक

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई पितृशोक परेको छ । मेयर शाहका बुवा रामनारायण शाहको आज सोमबार निधन भएको हो ।

आइतबार बिहान सिभिल अस्पताल भर्ना भएका बुवा रामनारायणको सोमबार निधन भएको हो उनको भेन्टिलेटरमा राखेर उपचार जारी थियो । उनको पिसाबमा संक्रमण भएर शरीरमा फैलिएको अस्पतालले जनाएको छ ।

शाहलाई भेट्न सोमबार बिहान प्रधानमन्त्री सुशीला कार्की पनि पुगेकी थिइन् ।

सम्बन्धित खबरहरु

भर्खरै