September 23, 2026

काठमाडौंसहित १४ जिल्लामा फेरिए सीडीओ

काठमाडौंसहित १४ जिल्लामा फेरिए सीडीओ

काठमाडौं । काठमाडौंका प्रमुख जिल्ला अधिकारी (सीडीओ) फेरिएका छन् । गृह मन्त्रालयले बुधबार काठमाडौंसहित १४ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर गरेको हो ।

काठमाडौंका प्रमुख जिल्ला अधिकारी ऋषिराम तिवारीलाई गृह मन्त्रालय पठाइएको छ । काठमाडौंमा छविलाल रिजाललाई पठाइएको छ ।

गृह मन्त्रालयले २० सहसचिव र २४ उपसचिवको एकसाथ सरुवा गरेको हो ।

सम्बन्धित खबरहरु

भर्खरै