काठमाडौं । न्याय परिषद्ले एकैपटक जिल्ला र उच्च अदालतका २१५ जना न्यायाधीशको सरुवा गरेको छ । न्याय परिषद्को शुक्रबार बसेको बैठकले ११२ जिल्ला न्यायाधीश र ८८ जना उच्च अदालतका न्यायाधीशको सरुवा गरेको हो ।