September 23, 2026

एकैपटक ७२ सहसचिवको सरुवा

एकैपटक ७२ सहसचिवको सरुवा

काठमाडौं । सरकारले एकैपटक ७२ जना सहसचिवलाई काज, सरुवा एवं कामकाजमा खटाएको छ ।

सोमबारको मन्त्रिपरिषद् बैठकले गरेको सहसचिवको खटनपटनसम्बन्धी निर्णय आज सार्वजनिक भएको हो ।

सरुवा गरिएकाहरूमा संघीय मन्त्रालयका सहसचिव साथै प्रदेशका सचिवहरूसमेत छन् ।

सम्बन्धित खबरहरु

भर्खरै