September 23, 2026

डेढ किलो कोकिनसहित विमानस्थलमा महिला पक्राउ

डेढ किलो कोकिनसहित विमानस्थलमा महिला पक्राउ

काठमाडौं । प्रहरीले डेढ किलो कोकिनसहित एकजना भारतीय नागरिकलाई विमानस्थलमा पक्राउ गरेको छ । महिलाको गतिविधि शंकास्पद लागेपछि विमानस्थलमा खटिएको लागूऔषध नियन्त्रण ब्यूरोको टोलीले उनलाई मंगलबार पक्राउ गरेको हो ।

ब्यूरोका एसएसपी कृष्ण कोइरालाका अनुसार, उनले ह्याण्ड ब्यागलाई प्लास्टिकको ट्यूब बनाएर कोकिन लुकाएर ल्याएको भेटिएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै