September 23, 2026

एक सचिवसहित १७० कर्मचारीको सरुवा

एक सचिवसहित १७० कर्मचारीको सरुवा

काठमाडौं । एक सचिवसहित १७० कर्मचारीको सरुवा गरिएको छ । न्याय सेवा आयोगका अध्यक्ष प्रधान न्यायाधीश प्रकाशमानसिंह राउतको अध्यक्षतामा सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो ।

बैठकले न्याय सेवाका ८४ जना उपसचिव, कानून समूहका ३ जना उपसचिव, न्याय सेवाका ६३ जना शाखा अधिकृत, कानून समूहका १९ जना अधिकृतको पनि सरुवा गरेको छ ।

सम्बन्धित खबरहरु

भर्खरै