September 23, 2026

११ जना डीएसपी एसपीमा बढुवा सिफारिस

११ जना डीएसपी एसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी नायव उपरीक्षक (डीएसपी)लाई प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस गरिएको छ।

सोमबार बसेको बढुवा सिफारिस समितिको बैठकले जनपद प्रहरी तर्फका ११ जना डीएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस गरेको हो।

बढुवाका लागि सिफारिस हुने प्रहरी अधिकृतहरूमा निम्न व्यक्ति छन्:

अनिल खड्का

महेश थापा

दीपेन्द्र पजियार थारु

महेन्द्र नेपाल

रुपक खड्का

प्रेम सागर केसी

डिलबहादुर मल्ल

केशव भट्टराई

भुवनेश्वरप्रसाद साह

सुनिल मल्ल

दीपक खड्का

गृह मन्त्रालय अन्तर्गतको बढुवा समितिले उनीहरूको वरियताक्रम, कार्यसम्पादन मूल्याङ्कन र सेवा अवधिलगायतका मापदण्डका आधारमा बढुवाका लागि सिफारिस गरेको हो।

सम्बन्धित खबरहरु

भर्खरै