September 21, 2026

एमालेद्वारा गोरखा–२ बाट चक्रे मिलनको उम्मेदवार सिफारिस

एमालेद्वारा गोरखा–२ बाट चक्रे मिलनको उम्मेदवार सिफारिस

काठमाडौं । नेकपा एमालेले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि गोरखा क्षेत्र नं–२ बाट मिलन गुरुङ (चक्रे मिलन) को उम्मेदवार सिफारिस गरेको छ। गुण्डागर्दी पृष्ठभूमि भएका उनलाई एमालेले प्रत्यक्षतर्फको उम्मेदवारका लागि सिफारिस गरेको हो।

उनले निर्णय आफ्नो व्यक्तिगत इच्छाभन्दा पनि आम जनसमुदाय, विशेषगरी युवा तथा जेनजी पुस्ताको निरन्तर माग र दबाबका कारण लिएको बताएका छन्।

उनी २०५० सालदेखि नै नेकपा एमालेमा सक्रिय रहँदै आएका छन्। उनले पार्टीसँग निरन्तर रूपमा आबद्ध भएर समाजसेवा र राजनीतिमा क्रियाशील रहेको दाबी गर्दै आएका छन्।

सम्बन्धित खबरहरु

भर्खरै