काठमाडौं । राष्ट्रपति रामचन्द्र पाैडेलसँग नेपालस्थित चिनियाँ राजदूत छन् सोङले बिदाइ भेट गरेका छन् । कार्यकाल पूरा गरेर फर्किन लागेका राजदूत सोङले आज राष्ट्रपति भवन शीतलनिवासमा बिदाइ भेट गरेका हुन् ।