September 22, 2026

नेपाल विशेष सेवा(दोस्रो संसोधन) अध्यादेश २०८२ जारी

नेपाल विशेष सेवा(दोस्रो संसोधन) अध्यादेश २०८२ जारी

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विशेष सेवा(दोस्रो संसोधन) अध्यादेश २०८२ जारी गरेका छन् ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले शुक्रबार उक्त अध्यादेश जारी गरेका हुन् ।

सम्बन्धित खबरहरु

भर्खरै