September 22, 2026

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पायो मान्यता

हर्क साम्पाङ नेतृत्वको श्रम संस्कृति पार्टीले पायो मान्यता

काठमाडौं । धरान उपमहानगरपालिका मेयर हर्क साम्पाङको नेतृत्वमा रहेको श्रम संस्कृति पार्टीलाई निर्वाचन आयोगले आइतबार आधिकारिक मान्यता दिएको छ। साम्पाङले रोजगारी सिर्जना गफले नहुने भन्दै उत्पादन, निर्माण, सामाजिक र आर्थिक रूपान्तरणका लागि फिल्डमै काम गर्ने बताएका छन्। पार्टीको चुनाव चिन्ह ‘माटोको ढिस्को’ राखिएको छ।

सम्बन्धित खबरहरु

भर्खरै