September 23, 2026

संवैधानिक दायरामा नै रहेर मुलुकलाई निकास दिन विमर्शमा छु : राष्ट्रपति

संवैधानिक दायरामा नै रहेर मुलुकलाई निकास दिन विमर्शमा छु : राष्ट्रपति

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले अहिलेको विषम परिस्थितिमा मुलुकलाई संवैधानिक दायरामा रहेर कसरी निकास दिन सकिन्छ र मुलुकमा लोकतन्त्रको संरक्षण तथा शान्ति सुरक्षा कसरी कायम गर्न सकिन्छ भनेर आफू विचार विमर्शमा रहेको बताएका छन् । उनले यसका लागि आफूले हरप्रयास गरिरहेको पनि बताएका छन् ।

उनले  बिहीबार दिउँसो एक अपिल जारी गर्दै आन्दोलनकारी नागरिकहरूको माग सम्बोधन गर्न र छिटोभन्दा छिटो समस्याको निदानको खोजी भइरहेको कुरामा विश्वस्त हुन र संयमतापूर्वक मुलुकमा शान्ति सुव्यवस्था कायम गर्ने काममा सहयोग गर्न पनि भनेका छन् ।

 

 

 

सम्बन्धित खबरहरु

भर्खरै