September 23, 2026

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

प्रधानमन्त्री ओलीद्वारा राजीनामा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजीनामा दिएका छन् । उनले राष्ट्रपति कार्यालयलाई पत्र लेख्दै राजीनामा दिएका हुन् ।

जेनजी आन्दोलन चर्किंदै देशव्यापी भएपछि उनी राजीनामा दिन बाध्य भएका छन् ।

सम्बन्धित खबरहरु

भर्खरै