November 3, 2026

युक्रेनमा बन्धक उत्तर कोरियाली सेनाको मृत्यु

युक्रेनमा बन्धक उत्तर कोरियाली सेनाको मृत्यु

एजेन्सी । युक्रेनसँगको युद्धका क्रममा समातिएका एक उत्तर कोरियाली सैनिकको मृत्यु भएको छ । योन्हाप न्यूज एजेन्सीले बताएअनुसार ती घाइते उत्तर कोरियाली सेना युक्रेनी सेनाको कब्जामा थिए ।

युक्रेनसँगको युद्धमा रुसलाई सघाउन उत्तर कोरियाले आफ्नो सेना पठाएयता पक्राउ पर्ने ती सेना पहिलो उत्तर कोरियाली सेना भएको विश्वास गरिएको छ ।

सैनिक गम्भीर चोटका कारण मरेको सहयोगी गुप्तचर एजेन्सीमार्फत आफूले पुष्टि गरेको दक्षिण कोरियाको राष्ट्रिय गुप्तचर एजेन्सीले भनेको योन्ह्यापले समाचारमा भनेको छ ।

सम्बन्धित खबरहरु

भर्खरै