टुँडीखेलमा माघी पर्वकाे रौनक (फोटो फिचर)

काठमाडौं । मुलुकका विभिन्न भागबाट उपत्यकामा बस्दै आएका थारु तथा मगर समुदायले राजधानीको टुँडीखेलमा माघी पर्व मनाएका छन् । पर्वमा थारु तथा मगरका संस्कृति, भेषभूषा, बाजागाजा र परम्परागत थारु नाचगान प्रस्तुत भए ।

तस्बिरः शंकर भुजेल/समाचारपाना

 

कला/साहित्य फिचर न्युज फोटोफिचर मनोरञ्जन मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *