अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा २५० जनाको मृत्य

काठमाडौं । अफगानिस्तानमा शक्तिशाली भूकम्प जाँदा कम्तीमा २५० जनाको मृत्यु भएको छ भने कैयौँ घाइते भएका छन् ।

अफगानिस्तानको खोस्त सहरभन्दा केलिमिटर टाढा केन्द्रविन्दु भएर ६.१ म्याग्निच्युटको भूकम्प गएको थियो । त्यसको धक्का पाकिस्तान र भारतमा समेत महसुस भएको थियो । क्षति योभन्दा पनि बढी भएको हुनसक्ने अनुमान गरिएको छ ।

अन्तराष्ट्रिय फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *