दलित समुदायबाट पहिलो महिला सीडीओ बनिन् सीता परियार

काठमाडौं । दलित समुदायबाट नेपालका पहिलो महिला प्रमुख जिल्ला अधिकारी (सीडीओ) सिता परियार बनेकी छन् । उनी हुम्लाको सीडीओ भएकी हुन् । यसअघि भक्तपुर जिल्लाको सहायक सीडीयो थिइन् ।

यसअघि दलित समुदायबाट पुरुषतर्फबाट डा. मानबहादुर विश्वकर्मा, सन्तबहादुर सुनुवार सीडीओ बनिसकेका छन् । सीता दलित समुदायबाट पहिलो महिला सीडीओ भएकी हुन् ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *