नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष राणा कोरोना संक्रमित

काठमाडौं । चलचित्रकी सम्पादक, निर्देशक तथ नेपाल चलचित्र निर्देशक समाजकी अध्यक्ष तथा चलचित्रकी सम्पादक, निर्देशक रक्षासिंह राणा कोरोना संक्रमित भएकी छन् ।

केही हल्का लक्षण देखिए पछि कोरोना जाँच गराउदा रिपोर्ट पोजेटिभ आएकाे राणाले बताइन् । उनले  अहिले होम आईशोलेसनमा रहेकाे बताएकि छन् । आफ्नो स्वस्थ्य अवस्था ठिक रहेको जानकारी दिएकी उनले सबैलाई सतर्कता रहन अनुरोध गरेकी छन् ।
फिल्म सम्पादकबाट निर्देशनमा होमिएकी राणाले द गेम नामक फिल्म निर्देशन गरेकी छन् ।
कला/साहित्य मनोरञ्जन समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *