September 22, 2026

पश्चिम नेपालमा भूकम्पको धक्का

पश्चिम नेपालमा भूकम्पको धक्का

काठमाडौं । पश्चिम नेपालमा भूकम्प गएको छ । रााष्ट्रय भूकम्प मापन केन्द्रका अनुसार बुधबार राति ८ः२५ मा बागलुङ र रुकुम पूर्वको पाटीहाल्ने भन्ज्याङ केन्द्रविन्दु भएर भूकम्प गएको हो । भूकम्प ४.६ म्याग्निच्युडको रहेको केन्द्रले जनाएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै