ओखलढुंगा प्रदेशसभा `क´ मा कांग्रेसका प्रदीप सुनुवार विजयी

ओखलढुंगा । ओखलढुंगा प्रदेशसभा `क´ मा नेपाली कांग्रेसका प्रदीप सुनुवार विजयी भएका छन् । उनले नेकपा एमालेका अम्बिरबाबु गुरुङलाई ३६० मतान्तरले पछिपार्दै सुनुवार विजयी भएका हुन् ।

गठबन्धनबाट उम्मेदवार बनेका सुनुवार १४ हजार ९ सय १६ मत ल्याएर विजयी हुँदा भए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका गुरूङले १४ हजार ५ सय ५६ मत ल्याएका छन् । जसपाका खेमराज खड्काले १ हजार ८० मत पाएका छन् ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *