ओखलढुंगा । सिद्धिचरण नगरपालिका वडा नम्बर १० वेतिनी स्थित केन्द्रीय विद्युत विस्तार आयोजनामा अनियमितता भएको छ । केन्द्रीय विद्युत विस्तारका लागि नगरपालिकाबाट २०७५÷–०७६ मा प्राप्त पुँजीगत पूर्वाधार विकास अनुदान रकममा अनियमितता भएको हो । नगरपालिकाले जनसहभागिता सहित १५ लाख ९९ हजार ६ सय ३७ रुपौया स्टीमेट गरिएकोमा केन्द्रीय विधुत पोल तार ट्रासफर्मर खरिद योजनाका … Continue reading विद्युत विस्तारमा अनियमितता, वडा अध्यक्षले भ्रष्टाचार गरेको स्थानीयको आरोप