जनजाती आन्दोलन समयानुसार परिवर्तन गर्दै अघि बढ्ने महसंघको प्रतिबद्धता

काठमाडौं । नेपाल आदीवासी जनजाती महासंघको दशौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिले पत्रकार सम्मेलन मार्फत आगामी दिनमा आदीवासी जनजाती आन्दोलन समायानुसार परिवर्तन गर्दै अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन् । काठमाडौंको नयाँबानेश्वर स्थित ईन्देणी फुडल्याण्डमा शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमा जनजाती आन्दोलनको प्रकृति समय सापेक्ष परिवर्तन र व्यवस्थित गर्दै अघि बढ्ने बताएको हुन् । जनजाति महासंघका […]

पुरा पढ्नुहोस् ..

‘न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही हुन्छ’ : मन्त्री विष्ट

शिव बहादुर वि.क काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सरकारले तोकेको श्रमिकको न्यूनतम पारिश्रमिक नदिने संस्थालाई कारवाही गर्ने भनेका छन् । युएनआई–एप्रो नेपाल लियाजन काउन्सिलको पाँचौँ राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उनले श्रमिकले न्यूनतम वेतन र सामाजिक सुरक्षा पाउने वातावरण सिर्जना गर्न सरकार केन्द्रित हुने बताए । सामाजिक सुरक्षाको दायरालाई फराकिलो बनाउँदै अनौपचारिक […]

पुरा पढ्नुहोस् ..