आर्थिक वर्ष २०७८/०७९ को बजेट (पूर्णपाठसहित)
काठमाडौं । सरकारले आर्थिक वर्ष २०७८/७९ का लागि कुल १६ खर्ब ४७ अर्ब ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । अर्थमन्त्री विष्णु पौडेलले प्रतिनिधि सभा विघटन भएकाले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारबाट बजेट सार्वजनिक गरेका हुन् । प्रतिनिधि सभा नभएको अवस्थामा सरकारले अध्यादेशमार्फत लोकप्रिय एवं वितरणमुखी बजेट ल्याएकोे छ । जसअनुसार संघको चालुगत खर्चका […]
पुरा पढ्नुहोस् ..