याे नालायक सरकारकाे काम छैन मिल्काइहाल्नु पर्छ: एमाले अध्यक्ष ओली
ओखलढुंगा । एमाले अध्यक्ष केपी शर्मा ओलीले अहिलेको सरकार नालायक भएकोले एकैछिन राख्न नहुने बताएका छन् । ओखलढुंगाको रामपुरमा आइतबार आयोजित गुरु लुइँटेल स्मृति उद्यान उद्घाटन कार्यक्रममा बोल्दै ओलीले यस्तो बताएका हुन् । उनले सरकारलाई सुन तस्करी देख्यौ ? भनेर सोध्दा अर्कोतिर फर्किएर देखिनँ भन्ने गरेको बताउँदै ‘यति नालायक सरकार पनि राख्ने हो ? यसलाई […]
पुरा पढ्नुहोस् ..