३८३ वर्ष पुरानो कात्तिक नाच (फोटो फिचर)

शंकर भुजेल/समाचारपाना ललितपुर । ३८३ वर्ष पुरानो ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको कार्तिक नाच यस वर्ष ललितपुर मंगलबजारको कात्ति दबलीमा मंसिर २ गतेदेखि सुरु भएर मंसिरको ११ गते सोमबारसम्म देखाइएको छ । ललितपुर मंगलबजारमा अवस्थित कृष्ण मन्दिरसँगैको नारायण मन्दिर अगाडिको कात्ति दबलिमा वर्षैपिच्छे कछलाथ्व पञ्चमीदेखि कछलाथ्व पूर्णिमासम्म नाच देखाउने चलन छ। वि.संं. १६९७ सालमा […]

पुरा पढ्नुहोस् ..

दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शन : गौशालाबाट आचार्य श्रीनिवाससहित १४ जना पक्राउ

काठमाडौँ । दुर्गा प्रसाईं नेतृत्वको प्रदर्शनमा सहभागी भएको आरोपमा धर्मगुरु श्रीनिवास आचार्यसहित १४ जना पक्राउ परेका छन् । काठमाडौँको गौशाला प्रहरीले पक्राउ गरेको हो । आचार्य श्रीनिवासले त्रिशुल लिएर सडकमा निस्केर अराजक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा अछाम घर भएका भोजराज तिमल्सिना, सुनसरीका निकेश बास्तोला, रामेछाप घर भएका हरि बिसुन्के, […]

पुरा पढ्नुहोस् ..

कुलपति राईद्वारा १५ लाख बराबरका अनेसास पुरस्कार वितरण

अमेरिका । प्रवासमा रहेका नेपाली साहित्यकारद्वारा स्थापित ‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज’ (अनेसास)ले विशेष योगदान पुर्याउने साहित्यकारलाई ‘अनेसास पुरस्कार’ प्रदान गरेको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानका कुलपति भूपाल राईको प्रमुख आतिथ्यमा महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५औँ जन्मजयन्तीको आवसरमा अमेरिकाको भर्जिनियामा ‘अनेसास पुरस्कार’ वितरण गरेको हो । यसअवसरमा प्रमुख अतिथि कुलपति राईले भारतका रण काफ्लेलाई ‘रैथाने’ उपन्यासका लागि $२१००/ […]

पुरा पढ्नुहोस् ..

भिआइपी

टेकनाथ नेपाल आमा यो भिआइपी शब्द तपाईंले राखिदिनु भएको हो यो भिआइपी त अचम्मको पो रहेछ जब तपाईँलाई दिनैपिच्छे दुःख दिन्छ अनि भन्छ मैले भनेको आमाले पनि त मान्नै पर्छ त्यही भएर त म भिआइपी अचम्मको भाको । भिआइपी गाडीमा हिँड्छु हर्न बजाउँछु अगाडि पछाडि सुरक्षा खटाउँछु अनि कुर्सीमा अर्को बस्यो की भनेर हतार हतार […]

पुरा पढ्नुहोस् ..

क्यानले क्रिकेट टिमलाई ५० लाख दिने घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले टी–२० विश्वकपमा छनोट भएको राष्ट्रिय टिमलाई ५० लाख रुपैयाँ नगद पुरस्कार दिने घोषणा गरेको छ । सोमबार बसेको क्यानको बोर्ड बैठकले टोलीलाई ५० लाख रुपैयाँ दिने निर्णय गरेको क्यानले जनाएको छ । काठमाडौंमा भएको टी–२० विश्वकपमा छनोटको सेमिफाइनलमा यूएईलाई हराउँदै नेपाल आउँदो वर्ष अमेरिका र वेष्ट इण्डिजमा हुने विश्वकपमा […]

पुरा पढ्नुहोस् ..

भूकम्पमा राहत वितरण एकद्वार प्रणालीबाट

काठमाडौं । सरकारले भूकम्पमा राहत वितरण एकद्वार प्रणालीमार्फत गर्ने निर्णय गरेको छ  । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको नेतृत्वमा बसेको बैठकले खोजी, उद्धार र राहत वितरणलाई प्राथमिकता दिने निर्णय गरेकाे हाे । उपप्रधानमन्त्री श्रेष्ठका अनुसार अहिलेसम्म १३६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने १६१ जना घाइते भएका छन् । उनका अनुसार बैठकले सुर्खेतलाई मुख्य […]

पुरा पढ्नुहोस् ..

भुकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ कराेड ५० लाख रुपैयाँ सहयोग गर्ने

हेटाैंडा । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भइ गएराति गएको भुकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ कराेड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले शनिबार विज्ञप्ती जारी गर्दै भुकम्प पीडितकाे प्रभावकारी उद्दार, उपचार, राहत र पुनर्स्थापनाकाे लागि १ कराेड ५० लाख रुपैयाँ […]

पुरा पढ्नुहोस् ..

भूकम्पबाट मृत्यु हुनेकाे सङ्ख्या १ सय ३६ पुग्यो

काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेकाे सङ्ख्या १ सय ३६ पुगेकाे  छ । ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ । पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाले ज्यान […]

पुरा पढ्नुहोस् ..

युएईलाई ८ विकेटले हराउँदै नेपाल टी–२० विश्वकपमा छनोट

काठमाडौं । नेपालटी–२० विश्वकप क्रिकेटमा छनोट भएको छ । शुक्रबार काठमाडौंको मूलपानी मैदानमा युएई लाई ८ विकेटले हराउँदै टी–२० विश्वकपमा छनोट भएको हो । सन् २०१४ मा बंगलादेशमा भएको टी–२० विश्वक खेलेको नेपालले १० वर्ष पछि सन् २०२४ को जुनमा अमेरिका र वेष्ट इन्डिजमा हुने टी–२० विश्व कपमा छनोट भएको छ । मूलपानी मैदानमा युएईले […]

पुरा पढ्नुहोस् ..

सर्वोच्च अदालतको आदेशपछि नेपालगञ्जबाट पक्राउ परे रिगल

काठमाडौं । सर्वोच्च अदालतले कैद मिनाहा दिने सरकारको निर्णय बदर गरेसँगै प्रहरीले योगराज ढकाल ‘रिगल’लाई नेपालगञ्जबाट पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय, बाँकेको टोलीले रिगललाई पक्राउ गरेको पक्राउ गरेको हो । सर्वोच्च अदालतले बिहीबार रिगलको बाँकी कैद माफी गर्ने निर्णय बदर गर्दै तत्काल पक्राउ गरेर थुनामा राख्न आदेश दिएको थियो । अदालतले उनलाई बाँकी […]

पुरा पढ्नुहोस् ..