३८३ वर्ष पुरानो कात्तिक नाच (फोटो फिचर)

शंकर भुजेल/समाचारपाना ललितपुर । ३८३ वर्ष पुरानो ऐतिहासिक, धार्मिक र सांस्कृतिक महत्व बोकेको कार्तिक नाच यस वर्ष ललितपुर मंगलबजारको कात्ति दबलीमा मंसिर २ गतेदेखि सुरु भएर मंसिरको ११ गते सोमबारसम्म देखाइएको छ । ललितपुर मंगलबजारमा अवस्थित कृष्ण मन्दिरसँगैको नारायण मन्दिर अगाडिको कात्ति दबलिमा वर्षैपिच्छे कछलाथ्व पञ्चमीदेखि कछलाथ्व पूर्णिमासम्म नाच देखाउने चलन छ। वि.संं. १६९७ सालमा […]

पुरा पढ्नुहोस् ..

भुकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ कराेड ५० लाख रुपैयाँ सहयोग गर्ने

हेटाैंडा । जाजरकोट जिल्लाको रामीडाँडा केन्द्रबिन्दु भइ गएराति गएको भुकम्प पीडितका लागि बागमती प्रदेश सरकारले १ कराेड ५० लाख रुपैयाँ सहयोग उपलब्ध गराउने भएको छ । बागमती प्रदेश सरकारका प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले शनिबार विज्ञप्ती जारी गर्दै भुकम्प पीडितकाे प्रभावकारी उद्दार, उपचार, राहत र पुनर्स्थापनाकाे लागि १ कराेड ५० लाख रुपैयाँ […]

पुरा पढ्नुहोस् ..

भूकम्पबाट मृत्यु हुनेकाे सङ्ख्या १ सय ३६ पुग्यो

काठमाडौँ । भूकम्पका कारण जाजरकोट र रुकुम पश्चिममा मृत्यु हुनेकाे सङ्ख्या १ सय ३६ पुगेकाे  छ । ९८ जना र रुकुम पश्चिममा ३८ जनाको मृत्यु भएको कर्णाली प्रदेश प्रहरी कार्यालयले जनाएको छ । जाजरकोटमा महिला ६९ जना र पुरुष २९ जनाको मृत्यु भएको छ । पश्चिम रुकुममा महिला १९ जना र पुरुष १९ जनाले ज्यान […]

पुरा पढ्नुहोस् ..

आज राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाइँदै

शंकर भुजेल काठमाडौँ । असार महिनालाई मानो रोपेर मुरी फलाउने महिनाको रुपमा लिइन्छ । यस महिनामा पनि असार १५ विशेष दिन हो । यो दिन पानी परे पनि, नपरे पनि धान रोप्ने, हिलो खेल्ने, दही चिउरा खाने चलन चल्दै आएको छ ।  ‘जलवायु अनुकूलित कृषकमैत्री प्रविधि, धान उत्पादनमा वृद्धि’ भन्ने मूलनाराका साथ आज २० औँ […]

पुरा पढ्नुहोस् ..

धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजा गरिँदै

काठमाडौं  । यमपञ्चक अन्तर्गत आज धनधान्य, ऐश्वर्य र सम्पन्नताकी प्रतीक लक्ष्मीको पूजा आराधना गरी श्रद्धा भक्तिपूर्वक मनाइँदैछ । घरमा बिहानै सफा सुग्घर तथा गाईको गोबर एवम् रातोमाटोले लिपपोतसँगै दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, कोठा, कौसीमा सृङ्गार गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा र दिपावली गरिने कार्तिक कृष्ण औँसीको रातलाई सुखरात्री […]

पुरा पढ्नुहोस् ..

शहित स्तभ्म माल्यापर्ण पछि जनतासँग भेटघाट

ओखलढुंगा । प्रदेश तथा प्रतिनिधी सभाको चुनाव नजिकिदै गर्दा नेताहरु जनतासँग भेटघाटमा व्यस्त रहेका छन् । यसैक्रम गठबन्धनबाट ओखलढुंगा प्रदेश ‘ख’ का उम्मेदवार बाबुराम गौतम जनता सङ्ग उम्मेदवार कार्यक्रम अन्तर्गत मानेभन्ज्याङ स्थित सातसल्लेमा रहेको सहिद स्तम्भमा माल्यार्पण गरेर आज जनतासँगको भेटघाट सुरुवात गरेको छन् । टोक्सेल हुदै राघवपुरका अगुवा कार्यकर्ता माझमा बाम गठबन्धनका ओखलढुंगा प्रदेश […]

पुरा पढ्नुहोस् ..

गठबन्धनका उम्मेदवारहरू गाउँगाउँमा अन्तरक्रिया गर्दै

ओखलढुंगा–  गठबन्धनका उम्मेदवारहरू अन्तरक्रिया गरेका छन् । भेटघाटमा गाउँगाउँमा पुगेका नेताहरु मानेभञ्याङ र चिशंखुगढीका जनतासँग अन्तरक्रिया गरेका हुन् । संघ तर्फका उम्मेदवार रामहरि खतिवडा तथा प्रदेश तर्फ क्षेत्र नं १ का प्रदिपकुमार सुनुवार भदौरै हुँदै कुइभीर र खानीभञ्ज्याङ पुगेका नेताहरुले त्यहाँ गठबन्धनका उम्मेदवारलाई मतदान गर्न अपिल गरेका छन् । भेटघाट गर्दै मत माग्न व्यस्त छन् […]

पुरा पढ्नुहोस् ..

प्रधानन्यायाधीशमा चोलेन्द्रशमशेर जबराको नाम सिफारिस

काठमाडौं । संवैधानिक परिषदले सर्वोच्च अदालतका न्यायाधीश चोलेन्द्रशमशेर जबरालाई प्रधानन्यायाधीश नियुक्त गर्न सिफारिस गरेको छ । परिषदको बिहीबार बसेको बैठकले न्यायाधीश जबरालाई सिफारिस गरेको परिषद स्रोतले जनाएको छ । प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदै छन् । संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि […]

पुरा पढ्नुहोस् ..

नेकपाले न्यूरोडमा लगायो डोजर, यस्ता छन् ६ कारण

२५ मंसिर पोखरा । नेपाल कम्युनिस्ट पार्टीले यहाँस्थित न्यूरोडको एक विवादित जग्गामा डोजर लगाएको छ । स्थानीय हरिबहादुर थापाको जग्गा माफियाहरुले कब्जा गरेको भन्दै नेकपाको जनपरिषद्ले डोजर लगाएको हो । कास्कीको पर्यटकीयस्थल पोखराको मुटु मानिने न्यूरोडको कैलाश विकास बैंकको सामुन्ने रहेको कृष्ण थापाले आप्नो ९ रोपनी ३ आना किर्ते कागज गरेर कब्जा गरेको भन्दै पीडितलाई […]

पुरा पढ्नुहोस् ..

निर्वाचित रेशमलाई जेल कोचेर ठूलो अन्याय : नेतृ हिसिला यमी

कैलाली। नयाँशक्ति पार्टी नेपालकी हेडक्र्वाटर सदस्य एवं नेतृ हिसिला यमीले धनगढीमा थारु अगुवाहरुसँग टीकापुर घटनाबारे छलफल गरेकी छिन् । थरुहट थारुवान आन्दोलनको क्रममा घटेको टीकापुर घटना घटाएको अभियोगमा पुर्पक्षका लागि कारागार चलान गरिएका जननिर्वाचित तर सपथ नगराइएका सांसद रेशम चौधरीसहित २७ विरुद्ध लागेको मुद्दा र समसमायिक राजनीतिक घटनाक्रमबारे थारु अगुवालाई बोलाएर छलफल गरेकी हुन् । […]

पुरा पढ्नुहोस् ..