June 15, 2025

पेट्रोलियम पदार्थको मूल्य घट्यो

पेट्रोलियम पदार्थको मूल्य घट्यो

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । आयल निगमले राति १२ बजेपछि लागू हुने गरी मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रति लिटिर दुई रुपैयाँ र डिजेल तथा मट्टितेलमा एक रुपैयाँ मूल्य घटाइएको छ ।

यस्तै हवाई इन्धनको मूल्य पनि घटेको छ । आन्तरिकतर्फ पाँच रुपैयाँ प्रति लिटर र अन्तर्राष्ट्रियतर्फ प्रति किलो लिटर ३७ अमेरिकी डलर मूल्य घटाइएको छ ।

सम्बन्धित खबरहरु

भर्खरै