काठमाडौं । सरकार निर्माण तथा राजनीतिक नियुक्तिमा दलित समुदायलाई बेवास्ता गरिएको भन्दै माइतीघरमा प्रदर्शन गरिएको छ । दलितका लागि दलित अभियान, नेपालले माइतीघर मण्डलामा प्रदर्शन गरेका गरेको हो ।
उनीहरूले दलितलाई मन्त्री खै, दलितलाई कानुन खै, लगायतका प्लेकार्ड बोकेर प्रदर्शन गरेका थिए ।