बाम लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान लिखु गाउँपलिकामा

ओखलढुंगा । मंसिर ४ को चुनावी अभियानमा बाम लोकतान्त्रिक गठबन्धन उम्मेदवार, नेता, कार्यकर्ता लिखु गाउँपालिका पुगेको छ । आज संयुक्त गठबन्धनका प्रदेश सभा ‘ख’ तर्फका प्रत्यक्ष उम्मेदवार बाबुराम गौतम सहित संयुक्त टोली जनतासंँग घर दैलो भेटघाट अभियानमा नर्वदेश्वर, यसम र गाम्नाङ पुगेको हो ।

घरदैलो अभियानका केही तस्बिर

फिचर न्युज फोटोफिचर मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *