कोरोनाभाइरसबाट १९ जनाको मृत्यु, १५६२ जनामा संक्रमण पुष्टि

काठमाडौं । बितेको २४ घण्टामा देशभर १९ जनाको मृत्यु भएको छ भने १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको अनुसार बुधबार देशभर १९ जनाको मृत्यु भएको हो भने १५६२ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट भएको परीक्षणमा ७ लाख ७९ हजार ४९२ र एन्टिजेन विधिबाट भएको परीक्षणमा ८७ हजार ४१३ जना पुगेको छ ।

पछिल्लो २४ घण्टामा १५८९ जना संक्रमणमुक्त भएका छन् । यस्तै हालसम्म कोरोनाबाट १० हजार ९८४ जनाको मृत्यु भएको छ ।

फिचर न्युज मुख्य खबर समाचार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *