मनसुनसँगै रोपाई सुरु

भक्तपुर । मनसुन सुरु भएसँगै रोपाई सुरु भएको छ । गत वर्षको भन्दा यस वर्ष मनसुन चाडै सुरु भएकोले धान रोप्ने चटारो बढिसकेको छ । अहिले खेतका फाँटमा किसानहरु धान रोप्न व्यस्त देखिन्छन् । दिल भक्त सुवालले भक्तपुरको दुवाकोटमा रोपाई गर्दै गरेको कैद दृश्यः

फिचर न्युज फोटोफिचर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *