Warning: Trying to access array offset on value of type bool in /home/byteshal/samacharpana.com/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

विश्व कीर्तिमानी शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि - समाचार पाना
October 4, 2024

विश्व कीर्तिमानी शेर्पाको राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि

Warning: Trying to access array offset on value of type bool in /home/byteshal/samacharpana.com/wp-content/plugins/elementor-pro/modules/dynamic-tags/tags/post-featured-image.php on line 39

७ असोज, काठमाडौं । बिना अक्सिजन १० पटकसम्म सगरमाथा चढेर विश्व कीर्तिमानी आरोही आङरिता शेर्पाको आज (बुधबार) राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । टेकु दोभानमा बौद्ध परम्पराअनुसार राष्ट्रिय सम्मानका साथ अन्त्येष्टि गरिएको हो ।
उनको पार्थिव शरीरमा पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले राष्ट्रिय झण्डा ओढाएर सम्मान व्यक्त गरेका थिए । भने सशस्त्र प्रहरीको एक टुकडीले शेर्पाप्रति सलामी अर्पण गरेको थियो ।

‘हिउँ चितुवा’ उपनाम पाएका शेर्पा २००५ सालमा सोलुखुम्बुको हिलाजुङ (हाल पासाङल्हामु गाउँपालिका–थामे) मा जन्मिएका हुन् । उनले नेपालका ८ हजार मिटर अग्ला सबै हिमाल अक्सिजनबिना आरोहण गरेर कीर्तिमान बनाएका थिए । शेर्पाले सन् १९८३ देखि सगरमाथा आरोहण सुरु गरेका थिए ।
शेर्पाको सोमबार ७२ वर्षको उमेरमा काठमाडौं कपनस्थित छोरी डोमाको घरमा निधन भएको थियो ।

सम्बन्धित खबरहरु

Skip to content